Titre
Découvrez l’histoire, les thèmes et l’émotion de cette chanson.
Hey | (I have to) I have to tell you something | I'm getting married
Hey (I have to) I have to tell you something I'm getting married मेरै अघि मेरी माया आज अर्कैकी बेहुली तिम्रै अघि आज म त अर्कैको बेहुली (මනමාලී) न त हाँसेर नै सोध्यौ "के माया गर्छौ मलाई?" न त बुझ्न नै खोज्यौ आँखाको यो भाका मेरै अघि मेरी माया आज अर्कैकी बेहुली तिम्रै अघि आज म त अर्कैको बेहुली सधैँ वरिपरि थेँ म तिम्रै सपना देख्थेँ म मन पराई एउटालाई आज अर्कैलाई रोज्नुपर्यो मेरै अघि मेरी माया आज अर्कैकी बेहुली तिम्रै सामु आज म त अर्कैको बेहुली तिम्लाई पाउने मेरो सपना सपना नै रहने भयो सँगै जीवन बिताउने आशा यो अधूरै रह्यो මගෙ ආදරෙ හිමිකාරී අද මාගේ (අද මාගේ) මනමාලී (මනමාලී) ඔබෙ ආදරේ (ආදරේ) මනමාලී
Aucun titre similaire pour le moment.