Conoce los temas, la historia y los sentimientos de esta canción.
यो शहर चिसो हुँदै छ | आएर अँगाल न मलाई | तिम्रो चित्र धमिलो हुँदै छ
यो शहर चिसो हुँदै छ आएर अँगाल न मलाई तिम्रो चित्र धमिलो हुँदै छ अघि आई हेर न मलाई कति रूखा कुरा गर्नु? कति चोटि टाढा भाग्नु भावनासँग आफ्नो? प्रयास नदेखेको होइन मनमा तिमी नभएको होइन, तर नजिक जान डर लाग्छ यो शहर चिसो हुँदै छ आएर अँगाल न मलाई तिम्रो चित्र धमिलो हुँदै छ अघि आई हेर न मलाई हेर न मलाई जति सके हिम्मत बोकी तिमीतिर पाइला चाल्दै छु म यो शहर चिसो हुँदै छ आएर अँगाल न मलाई तिम्रो चित्र धमिलो हुँदै छ अघि आई हेर न मलाई
Aún no hay pistas similares.